ईतिहासको पाना पल्टाउदाँ यसो रहेछ नेपाल (को भुभाग) लाई राज गर्ने हरु –
- उहिले किराँतीको राज………
- ५०० बर्ष अघि लिच्छिभीका राज
- ३०० बर्ष अघि मल्लका राज
- २०० बर्ष अघि गोर्खालीको राज
- १०० बर्ष अघि राणाका राज
- ५० बर्ष अघि शाह बंशका राज
- अहिले – असक्षमका राज
- अब पालो कसको ?
अर्कै जात बर्ग वा वंशको? कि अर्को धर्मको ? अझ कि अर्कै मुलुकको ?
म भनुँ ?
अबको पालो हामी आम नेपालीको ! एक पछि अर्कोको पछि कत्ति लाग्ने ? हामी मिलीजुली “नेपालीको राज्य ” बनाए कसो होला?
नत्र फेरि कुनै अर्को जाती, समुदाय, बर्ग वा अरु नै देशले राज गर्नेछ यो देशमा। ईतिहासको पाना पल्टाउदाँ यहिँ बताँउछ।
• अब ईतिहास बदल्ने हो भने योग्यताको भरमा नेपालीले नै राज गर्ने ब्यवस्था ल्याम् नत्र पहिले जस्तै होला है – अरु कसैको राज !
धन्यवाद !
नेपालीहरुले नै राज गर्ने एउटा तरिका यो पनि हुन सक्छ है । पढ्नुहोला लिकँ।