failure Archives • WhyNepal.com /topics/failure/ Thu, 08 Oct 2020 13:48:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png failure Archives • WhyNepal.com /topics/failure/ 32 32 नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र) /change/post-corona-nepali/ Sat, 22 Aug 2020 12:42:00 +0000 /?p=15845 Read in English here

पहिलो कुरो – यी भविष्यवाणीहरू सत्य नबनून् – मेरो कामना यहि हो।

तर चुरो कुरो – “नेतृत्व भनेकै पूर्वतयारी हो“।
कोरोनाले थलो पारेको विश्वमा यी भविष्यवाणीहरुले उब्जाएको मुख्य प्रश्न नै यो हो “हामी कसरी यी आउनसक्ने अनर्थका तीता आँकलनसँग जुध्नको लागि तयारी गर्दछौँ त?” भविष्यको लागि कहिल्यै पनि राम्ररी तयारी गर्न नजानेका हामीले या त आउँदा विपतहरुका लागि पूर्व तयारी गरौँ वा युग नै अन्त्य हुनसक्ने विनाशकारी परिणाम भोगौँ। यदि नागरिकको हितको लागि कोही चिन्तित हुनुहुन्छ भने कृपया आजैदेखि रुपान्तरणकारी समाधानका पाटाहरु खोज्ऩ सुरु गरौँ ताकि यी भविष्यवाणीहरु गलत सावित होऊन् र त्यसका कारक तत्वलाई जरैदेखि उखेल्न सकियोस्। 

१. लोकतन्त्र:  नेपालमा अब हुने कुनैपनि निर्वाचनहरु न त स्वतन्त्र हुन्छ वा त निष्पक्ष नै।

भविष्यमा हुने कुनै पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा जित्ने उम्मेद्वारहरु त्यही शासक शोसक वर्गको छत्रछायाँ र चाकडीका भरमा मात्र चुनिन्छन्। अर्थात सीमित दोहनकारी र केही निश्चित व्यक्तिका प्रतिनिधिले मात्र यो देशको शासन गरिरहनेछन्‌। गैर सरकारी युनियनहरु, बाणिज्य संघहरु तथा निजामती संघ-संस्थाका नेतृत्व चयन पनि उही “शोसक शासक सम्भ्रान्त” वर्गकै निर्णय अनुरुप नै निधो हुने तय हुन्छ। निर्वाचनका ऐनहरुदेखि समयतालिका तथा निर्वाचन आयोग स्वयं यही  “शोसक शासक सम्भ्रान्त” वर्गको हितका लागि प्रतक्ष रुपमा काम गर्नेछन्। निर्वाचनहरु धान्न नसकिने, अनुपयुक्त,

Continue reading नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र)

The post नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र) appeared first on WhyNepal.com.

]]>
12 predictions (warnings) for Nepal in the next 2 years… /change/post-corona-nepal/ Sat, 22 Aug 2020 04:15:00 +0000 /?p=15839 Easy link to remember: bitly.com/nepal2022

नेपालीमा पढ्न यहाँ

What can go wrong in Nepal in the next 2 years (by 2022)?

I am really hoping that the following 12 predictions for Nepal will NOT come true.

But then, “Leadership is Preparedness.” The primary question that my forecast poses is, “how do we prepare best for these possible scenarios that spell cataclysm for Nepal? For a nation that has never learnt to prepare well, either we prepare ahead or suffer the catastrophic consequences of a lifetime. Anyone who is concerned for the welfare of their fellow citizens should start working towards finding and uprooting the underlying causes by building “transformational” solutions in the days ahead. And in the process prove this document’s predictions  false.

1. Democracy: Nepal will have neither free nor fair elections.”
In all future local, provincial and federal elections, winnable candidates are chosen based on cronyism  i.e loyalty to the “extractive ruling elite”. In other words, only representation from extractive few will rule Nepal. Even in non-governmental groups,  leadership of unions, professional fraternities and business federations are decided as per the whim of the “extractive ruling elites”. Elections laws,

Continue reading 12 predictions (warnings) for Nepal in the next 2 years…

The post 12 predictions (warnings) for Nepal in the next 2 years… appeared first on WhyNepal.com.

]]>
कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा /politics/electionsymbol/ Tue, 04 Apr 2017 02:53:02 +0000 /?p=11461 गोल हान्न तयार हुँदै टिम अगाडी बढ्छौं। तर जब गोल हान्न खोज्छौँ, गोल पोस्ट नै सारिदिन्छन्। अचम्म छ।  फेरि ट्राई हान्यो – त्यसै गरिदिन्छ अर्को टिमले।  

सेतोपाटीमा यसको एउटा संस्करण पढौँ

रेफ्रीलाई गुहार्यो – “यो त घोर अन्याय भो!” भन्छन् – “के गर्ने यहि हो नियम।” फुटबलमा ‘लेभल प्लेयिंग ग्राउन्ड’ भनिन्छ – उहि धरातल र नियममा खेल्ने। यदि कुनै टिमलाई मात्रै फाईदा हुने गरि नियम बनाउने, अनि बाँकी लाई त्यो नियमबाट बञ्चित गराईन्छ भने त त्यो वास्तवमै प्रतियोगिता नै रह्यो त?

हाल स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने निश्चित भएको छयसले सुनौलो अवसर प्रदान गरेको छ देशवासीलाई – आफ्नो वडा, गाउँ, शहर हाक्न चाहने सवल नेतृत्व चुन्ने।। हामी पनि ४ वर्ष देखि नेपाली राजनीतिमा सु-संस्कृत राजनीतिको थालनी गर्दै यहाँसम्म पुगेका छौं। धेरैका निम्ति आशाका किरण छर्न सफल भएका छौं। पहिलोपल्ट दलीय रुपमा चुनाव लड्न खोज्दैछौं, तर हामीलाई चुनाव चिन्ह नै दिदैँनन्। “अर्को चिन्ह देउ न भनी अनुरोध गर्छौँ,” “अहँ, मिल्दैन! तपाईँहरुले एउटै चिन्ह लिनै मिल्दैन, तपाईंका उम्मेद्वारहरु हरेकलेContinue reading कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा

The post कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा appeared first on WhyNepal.com.

]]>
What is the role of citizens & institutions in holding ‘aid’ accountable? /failure/aid-accountability/ Mon, 31 Oct 2016 04:39:05 +0000 /?p=11349 This is transcript of my talk at Harvard University (Chan School of Public Health) on Sept 26, 2016 on the topic of Monitoring disaster response: Aid accountability & the role of citizens & institutions.

On April 25, 2015 at 11:56 am, I was on top of our office, an old building when the earth shook massively. It is probably one of the most helpless feeling I ever got in my life. I couldn’t move, couldn’t run. I froze there for few seconds before getting out of the building. I was lucky but thousands were not.

As soon as that minute was over,  I remembered our disaster preparation protocol, we had built just months ago: In case of a massive earthquake, first check on your family members safety then gather in the nearest hospital and start organizing to help the staff and government.

In less than 30 minutes, I along with other members of BibekSheel Nepali party, we assembled in front of Teaching Hospital in Kathmandu, one of the biggest hospital in Nepal. It was chaos there – patients and relatives along with staff trying to handle scared patients as well as

Continue reading What is the role of citizens & institutions in holding ‘aid’ accountable?

The post What is the role of citizens & institutions in holding ‘aid’ accountable? appeared first on WhyNepal.com.

]]>
राज्यको नीतिले डढेलो लगाएको एक सुत्केरीको ब्यथा /politics/state-fails-health-sector/ Mon, 30 Mar 2015 02:29:37 +0000 /?p=9616 लेखक – सन्तोष भण्डारी ( भाषा सहयोगी – जीवन श्रेष्ठ, मिलन पाण्डे र उज्वल थापा) 

Why do we need to save Nepal's health care - ( by Dr Govinda KC )

एक हफ्ता अघि २०७१ फागुन २८ गतेका दिन म आफु जन्मेको बाग्लुङ जिल्लाको बुर्तिबाङ गाउँबाट काठमाडौँ आउने क्रममा म्याग्दी जिल्ला कहिल्यै नघुमेको हुनाले त्यहाँ  हुँदै   काठमाडौँ आउने विचार गरेँ। अनि एक्लै त्यतातिर आफूलाई मोडेँ। दिनभरिको पैदल यात्रा पश्चात् मेरो पहिलो रात बाग्लुङको उत्तरी भेग लाम्बेलामा बित्यो।  दोस्रो दिन सबेरै चिया खाजा खाएर म सोलेडाँडा तिर लम्के। बाटोमा जंगल नै रातो हुने गरि ढकमक्क  फुलेका लालीगुराँसहरु हेर्दै, तिनका रस पनि मज्जाले चाख्दै, सामुने नै देखिने धवलागीरि, माछापुच्छ्रे र अन्नपुर्ण हिमालहरुको  अानन्द लिदैँ लगातार  ४ घन्टाको एक्लो पैदल यात्रा पश्चात् दर्बांङ  खोलाको किनारमा आइपुगेको पत्तै भएनछ।

कच्ची मोटर बाटोमा लगातार २ घण्टा हिंड्दा एउटा पनि गाडी चलेको देखिन। एउटा गाडी भने नचलेर बाटोको साइडमा थन्किएको थियो। त्यसरी म दिउँसोको १ बजे फुलबारी नजिकै आइपुगेको के थिएँ, अलि पर खोला पारी मैले ३ जना महिला एकै ठाउँ बसिरहेको देखेँ। अनि नजिकै एक जना केटा मान्छे पनि देखा पर्यो। नजिक पुग्दा त्यो २० वर्ष पनि  भरखरको

Continue reading राज्यको नीतिले डढेलो लगाएको एक सुत्केरीको ब्यथा

The post राज्यको नीतिले डढेलो लगाएको एक सुत्केरीको ब्यथा appeared first on WhyNepal.com.

]]>