Build your leadership /topics/leadership/ Mon, 24 Aug 2020 15:30:03 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png Build your leadership /topics/leadership/ 32 32 12 predictions (warnings) for Nepal in the next 2 years… /change/post-corona-nepal/ Sat, 22 Aug 2020 04:15:00 +0000 /?p=15839 Easy link to remember: bitly.com/nepal2022

नेपालीमा पढ्न यहाँ

What can go wrong in Nepal in the next 2 years (by 2022)?

I am really hoping that the following 12 predictions for Nepal will NOT come true.

But then, “Leadership is Preparedness.” The primary question that my forecast poses is, “how do we prepare best for these possible scenarios that spell cataclysm for Nepal? For a nation that has never learnt to prepare well, either we prepare ahead or suffer the catastrophic consequences of a lifetime. Anyone who is concerned for the welfare of their fellow citizens should start working towards finding and uprooting the underlying causes by building “transformational” solutions in the days ahead. And in the process prove this document’s predictions  false.

1. Democracy: Nepal will have neither free nor fair elections.”
In all future local, provincial and federal elections, winnable candidates are chosen based on cronyism  i.e loyalty to the “extractive ruling elite”. In other words, only representation from extractive few will rule Nepal. Even in non-governmental groups,  leadership of unions, professional fraternities and business federations are decided as per the whim of the “extractive ruling elites”. Elections laws,

Continue reading 12 predictions (warnings) for Nepal in the next 2 years…

The post 12 predictions (warnings) for Nepal in the next 2 years… appeared first on WhyNepal.com.

]]>
नेपाल ३ किसिमबाट विश्वको केन्द्रविन्दु बन्दैछ /environment/nepal-center-of-the-world/ Thu, 19 Sep 2019 04:15:51 +0000 /?p=15644

जुलाई २०१९ मा स्टान्भोर्ड विश्वविधालयमा फेलोसिप गर्दा मैले केहि अनुभूति बाँडेको थिएँ विश्वभरिबाट आएका लोकतन्त्रीक नेतृत्व र अभियानकर्ता र विश्वका अग्रणी अनुसन्धानकारहरु।
यसो ६ मिनेटको सानो भिडियो हेर्नुहोला (अंग्रजीमा)।
In July of 2019 I gave a short (6 min 30 sec talk) at Stanford University on Nepal’s potential to be in the center of the world in 3 areas (along with my past, present experiences). Have a look and send me feedback !
This was given to democratic leaders and activists from all around the world, leading 21st century democracy researchers and teachers.

The post नेपाल ३ किसिमबाट विश्वको केन्द्रविन्दु बन्दैछ appeared first on WhyNepal.com.

]]>
कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ? /politics/checkpartydna/ Wed, 10 Jan 2018 12:15:25 +0000 /?p=11585 हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला? अवश्य, बाँदर नै पहिलो हुन्छ। नेपालको (उज्ज्वल भविष्यका लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त?

Read in English

हरेक राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो ।

काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । आज हामी दोबाटोमा छौँ, अल्मलिएका छौँ । यी दलहरूले बुझेको उही पुरानै बाटोमा अगाडि बढ्दा देश  निरङ्कुशता र तानाशाहीतर्फ जान्छ जुन पछाडि फर्कने बाटो हो । अब अघि बढ्ने (उकालो लाग्ने?) बाटो लिन जरूरी छ । अघि बढ्ने बाटो हरेक नागरिकको समतामूलक समृद्धि सुनिश्चित गरी लोकतन्त्र संरक्षण गर्नु हो । त्यो बाटो लिन भिन्न

Continue reading कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?

The post कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ? appeared first on WhyNepal.com.

]]>
Who is Ujwal ? उज्वल को हो ? /politics/whoisujwal/ Fri, 03 Nov 2017 02:06:38 +0000 /?p=11525 मेरो अभियानलाई आर्थिक सहयोग गर्न  यहाँ जानुहोला >>

उज्वल थापा को हो त?

फोहोर भएको राजनीतिलाई सफा गर्नको लागि  “ठीक नीति मात्र होईन ठीक नियत पनि चाहिन्छ” भन्ने निश्कर्षका साथ  विवेकशील साझा पार्टीको संयोजक म उज्वल थापा ले काठमाडौँ क्षेत्र नं ५ बाट उठ्ने गरि संसद को लागि प्रत्यक्ष उम्मेदवार भएको छु।

यहि क्षेत्रकै: मैले यहि क्षेत्रको बुढानिलकण्ठ स्कुलमा पढाई सकेर अमेरिकाबाट सुचना प्रविधिमा बिज्ञता हासिल गरेँ। बिगत चार वर्ष देखि नैतिक मुल्य मान्यतामा अडिग पृथक राजनीतिक संगठनको नेतृत्व गर्दै राजनीतिक विकृती विरुद्द लड्दै आईरहेको छु। महाभुकम्पको बेलामा तत्कालीन विवेकशील नेपाली दलको नेतृत्व गरी अत्तालिएका नेपालीहरुको सेवा गरेर होस् वा तत्कालिन अख्तियार प्रमुखले गरेका लोकतन्त्रमाथिको ठाडो हस्तक्षप रोकेरै होस्, मैले “बोलेर होइन गरेर देखाउन पर्छ”  भन्ने सिद्धान्तलाई सदैव अवलम्बन गर्दै आएको छु।

अरुलाइ रोजगारी दिएको:  यो देशका युवालाई नेपालमै गरिखाने वातावरण बनाउनु पर्छ भन्ने उद्दष्यका साथ मैले एक दशक देखि देश भित्रै दशौँ हजारौँलाई रोजगार श्रृजना गर्न अनुकुल वातावरण बनाउदैँ आएको छु। सबैको लागि गरिखाने वातावरण बनाउन, लुटतन्त्र बिरुद्ध लड्न र सक्षम नेतृत्व दिन,

Continue reading Who is Ujwal ? उज्वल को हो ?

The post Who is Ujwal ? उज्वल को हो ? appeared first on WhyNepal.com.

]]>
How do we build a peaceful, prosperous democratic Nepal (within our lifetime)? /philosophy/peaceful-prosperous-nepal/ Tue, 17 Jan 2017 04:00:07 +0000 /?p=11424  

What kind of state should Nepal become? A Capitalist State? A Socialist State? or will it be a Communist State? For the past few decades, Nepali politics has revolved around over answering this one ideological question. In the 21st century, Nepali politics has got to get out of this singular obsession over conceptualizing an ‘ideal state’ and start focusing upon actually “delivering” a prosperous Nepali democracy.

नेपालीमा पढ्नुहोस् 

To ‘deliver’ a prosperous, democratic Nepal, we have to be courageous enough to bring a paradigm shift in Nepali politics and the way it delivers.  For this to happen, we have to pragmatically transform not just the state, but also our citizens, our society and our government. If we assume a state to be the roof of a nation, then its foundations, walls and pathways inside are the citizens, society and the government .  If we do not build these strong, the house will soon collapse. Looking back at many of our political upheavals if there is one thing clear, it is that politics not only has to be new, it has to be distinctly different. That is why 21st century Nepali politics has to

Continue reading How do we build a peaceful, prosperous democratic Nepal (within our lifetime)?

The post How do we build a peaceful, prosperous democratic Nepal (within our lifetime)? appeared first on WhyNepal.com.

]]>