policies Archives • WhyNepal.com /topics/policies/ Mon, 08 Feb 2021 17:34:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png policies Archives • WhyNepal.com /topics/policies/ 32 32 “Guru Nation, Nepal” /change/nepal-guru-nation/ Thu, 28 May 2020 14:15:27 +0000 /?p=15737

“Can a small house continue to exist in between two skyscrapers?” At a function, a stranger bluntly asked me, hinting at Nepal’s reality between India and China.

नेपालीमा यहाँ पढ्नुहोला

I answered, “Of-course it will if that cottage happens to belong to a Guru, a teacher respected by the inhabitants of those two nearby skyscrapers. But, the property may not survive if it’s used as a grazing ground for “Gorus” (oxes/cattle). On the way back home, this random conversation got me thinking deeper. Whether it’s a house or a nation, their very survival depends on how they get along with their neighbors and how their neighbors perceive them. And that depends on the behavior of that house or that nation. If our neighbors perceive us as beggars, good-for-nothing types, then they will be tempted to “cure” us, in other words, they “intervene” on our internal affairs. If the neighbors see us as a place they can learn from,  full of good cultures, morals and mindset, then they will respect us, find a

Continue reading “Guru Nation, Nepal”

The post “Guru Nation, Nepal” appeared first on WhyNepal.com.

]]>
तयार छौँ? नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ। /policies/center-of-the-world/ Tue, 22 Oct 2019 04:15:14 +0000 /?p=15693 दुई पृथक र शक्तिशाली छिमेकाका बीचमा नेपालले आफ्नै सम्भावनाहरुलाई परिपूर्ति गर्न सहि नीति, रणनीति वा मार्ग खोज्नै पर्छ। २१ शताव्दीमा नेपाल विश्वकै केन्द्रविन्दुमा पर्ने ३ प्रबल सम्भावनाहरुका बारेमा यहाँ विश्लेषण गर्न चाहेँ। यहि सम्भावनाहरुलाई समाधान दिने मार्ग, नीति र रणनीति बनाउन सके हाम्रो देश शान्त, समृद्ध र सार्वभौम रहनसक्छ भन्ने हाम्रो विश्वास हो। यी ३ सम्भावनाहरु हेर्दा अबको नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।

guru nation

पहिलो – नेपाल आर्थिक रुपमा विश्वको एक केन्द्रविन्दु: विश्वको दुई सबैभन्दा ठूला अर्थतन्त्रहरुका बीचमा रहेर पनि हामी खाली परनिर्भर अर्थतन्त्र बनिराख्ने कि हाम्रो लाहुरमुखी समाजलाई उद्यमशील समाज बनाई उत्पादनमुखी दिगो अर्थतन्त्र बनाउने नीति लिई अघि लम्कने? समवृद्धिमुखी वातावरणको लागि दिगो (स्वतन्त्र, स्वच्छ, जिम्मेवार) बजार र यो सापेक्ष नीति र नेतृत्व बनाउन तर्फ लाग्ने बेला हो यो। अब पनि यहि लूटतन्त्रलाई (सिन्डिकेट, अस्वस्थ्य, दोहनकारी प्रतिस्पर्धा) प्रोत्साहन दिई राख्ने कि उदार (उन्नत) लोकतन्त्रका मूल्य-मान्यतालाई आत्मसात् गरी संघीयताको मर्म अनुसार हरेक नेपालीले उपभोग गर्न चाहेको “समतामूलक वृद्धि” अर्थात् “समवृद्धि”लाई प्रोत्साहन गर्ने?

दोस्रो: नेपाल पर्यावरणीय परिवर्तनमा विश्वको एक केन्द्रविन्दु,: नेपालभरि फैलिएको हिमाली क्षेत्रलाई तेस्रो ध्रुव भनिन्छ, उत्तरी र दक्षिणी ध्रुवपछि।  किनकि यो यस वरिपरि बस्ने झण्डै १ अर्ब मानिसको लागि अपार खानेपानीको स्रोत हो। मानव जातिको इतिहास

Continue reading तयार छौँ? नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।

The post तयार छौँ? नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ। appeared first on WhyNepal.com.

]]>
नेपाल ३ किसिमबाट विश्वको केन्द्रविन्दु बन्दैछ /environment/nepal-center-of-the-world/ Thu, 19 Sep 2019 04:15:51 +0000 /?p=15644

जुलाई २०१९ मा स्टान्भोर्ड विश्वविधालयमा फेलोसिप गर्दा मैले केहि अनुभूति बाँडेको थिएँ विश्वभरिबाट आएका लोकतन्त्रीक नेतृत्व र अभियानकर्ता र विश्वका अग्रणी अनुसन्धानकारहरु।
यसो ६ मिनेटको सानो भिडियो हेर्नुहोला (अंग्रजीमा)।
In July of 2019 I gave a short (6 min 30 sec talk) at Stanford University on Nepal’s potential to be in the center of the world in 3 areas (along with my past, present experiences). Have a look and send me feedback !
This was given to democratic leaders and activists from all around the world, leading 21st century democracy researchers and teachers.

The post नेपाल ३ किसिमबाट विश्वको केन्द्रविन्दु बन्दैछ appeared first on WhyNepal.com.

]]>
सार्वभौम सदस्य, सेवक नेतृत्व /politics/institutional-innovations/ Wed, 04 Sep 2019 04:15:33 +0000 /?p=12311 सुसंस्कृत राजनीतिका लागि ६ सांगठानिक नवीनताहरु:

दल बने त देश बन्छ, होईन र? दल लोकतान्त्रिक नभए के देश विधिको शासनमा चल्ला? दल भित्र संस्कार नरहे के देशलाई सुसंस्कारयुक्त बनाउलाँ सकिएला? २१ औँ शताव्दी अनुरुपको लोकतन्त्र धान्ने राजनीतिक दल नै कसरी चल्नु पर्छ, के कुरालाई महत्व दिनुपर्ला? कस्तो नेतृत्व चुन्ने ( र फिर्ता बोलाउने) प्रणाली राख्नु पर्ला?

विगतका केही महिनादेखि देशको लागि चाहिने राजनीतिक दलको संरचनामा चाहिएको २१औँ शताव्दी समयसापेक्ष सुधार, आधुनिकरण र संघीयकरण तर्फको सुधारमा हामी अत्यन्त व्यस्त रहेका छौँ। यसै अनुरुप रोल्पाको लिवांगमा भर्खरै विवेकशील नेपाली दलले राष्ट्रिय नीति सम्मेलनमा देशभित्र मात्र होईन, विश्वभरबाटै प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको उपयोग गरी सफलतापूर्वक निम्टाएको छ।

हामीले दलको संघीय संरचनालाई २१ सताव्दी लोकतन्त्र सापेक्ष बनाउन आधारभूत कैयौँ महत्वपूर्ण निर्णयहरु लियौँ जुन आगामी दिनमा देशभरिकै राजनीतिक र समाजिक संस्कार परिवर्तन गर्न एक कोशेढुंगा हुने विश्वास लिएका छौँ। साथै यस पद्धतिबाट आगामी कार्तिकमा दलभित्र उच्च नेतृत्वहरुलाई प्रत्यक्ष निर्वाचित गर्न जनकपुरमा राष्ट्रिय सम्मेलनका गर्ने जमर्को पनि लिएका छौँ।

 मूलत: तपाईं सामु हामीले गरिरहेका नेपालका लागि ६ नवीन लोकतान्त्रिक प्रयोगहरुबारे बताउन चाहेँ।

१) अब आधा आकास ओगेटेका महिलाहरूलाई पनि सम्मिलित गरी बनेको महिला-मैत्री दल: हामीले दलकै सबैभन्दा उच्चतम् नेतृत्व (पदाधिकारीहरु) मै कम्तीमा ५०% (आधा) महिला नेतृत्व सुनिश्चित

Continue reading सार्वभौम सदस्य, सेवक नेतृत्व

The post सार्वभौम सदस्य, सेवक नेतृत्व appeared first on WhyNepal.com.

]]>
२१औँ शताव्दीमा लोकतन्त्र कुन धारमा टिक्ला? /politics/democracyin21stcentury/ Tue, 23 Apr 2019 06:23:57 +0000 /?p=11932 यस्तो जटील प्रश्नको पहरो ढाल्न १८ औँ शताव्दीको अन्त्य तर्फ हामी एकचोटी फर्की त्यस बखतका प्रमुख लोकतान्त्रका लागि भएका आन्दोलनका लहराहरु समात्नु जरुरी छ। विशेषत त्यसबेला घटेका फ्रान्सेली क्रान्तिले विश्वमा “स्वतन्त्रता, समानता र भातृत्व” आधारित मूल बिचारहरुलाई अग्रपन्तिमा ल्यायो।

कान्तिपूर पत्रिकामा वैशाख ९, २०७६ मा छिपिएको यसको एउटा संस्करण पढौँ लिंकमा

यिनै बिचारहरुले १९ औँ र २० औँ शताव्दीका अर्थ-राजनीतिक वादहरु जन्मन प्रेरित गर्यो।  स्वतन्त्रताको एकल बुझाईबाट पूँजीबाद वा क्यापिटलिजम फस्टायो जसले व्यक्ति केन्द्रित “स्वतन्त्रता”लाई बढि भन्दा बढि महत्व दिने खालको राज्यप्रणाली बनाउन आँट्यो। तर त्यसले समाजमा ल्याएको चरम विफेद र असमानताको प्रतिरोधमा मार्क्सवाद जन्म्यो, अनि साम्यवाद हुदैँ समाजवाद जसले “समानता” लाई बढि महत्व दिदैँ समाज केन्द्रित राज्यप्रणाली बनाउन थाल्यो। यसरी पुजीँवाद र मार्क्सवाद (र यीनका उपजहरू -लेनिनवाद, स्टालिनवाद, माओवाद आदि) बीचका घम्साघम्सीले हामीलाई २०औँ शताव्दी कटायो। यी दुवैमा अपुग र अपूर्ण भएको ठानी केहिले “भातृत्व”लाई नै पुजा गर्ने मुल शिद्धान्त पनि बनाउन खोजे। तर त्यसको उपज भनेको उग्र राष्ट्रवाद अथवा फासिजम जस्ता वादहरु जन्मिए जसका प्रयोगले विध्वंस यति मच्चायो कि करोडौँका ज्यानै गयो। यसरी एक्लाएक्लै यी तिनै स्वतन्त्रता, समानता र भातृत्वको बिफलताको ईतिहासबाट केहि सिक्ने हो भने अहिले २१ औँ शताव्दीमा यी एकअर्काका परिपुरक हुन्‌ र एक्लै होईन मिलाएरै अघि बढाउने शिद्धान्त चाहिन्छ भन्ने

Continue reading २१औँ शताव्दीमा लोकतन्त्र कुन धारमा टिक्ला?

The post २१औँ शताव्दीमा लोकतन्त्र कुन धारमा टिक्ला? appeared first on WhyNepal.com.

]]>