पाँच हजार जनालाई आफ्नो अभियानमा एक हफ्ता भित्र कसरी ल्याउने?
English version available here बिस भन्दा बढि देशमा छरिएका पाँच हजार नेपालीहरुलाई कसरी एक हप्ताभित्र आफ्नो अभियानमा सम्मिलित गर्नसकिन्छ, त्यो पनि मात्र पाँच सय रुपैयाँ खर्चमा? हाम्रो उदेश्य थियो, नेपालको सर्बोच्च अदालतले गरेका हालैका भ्रष्ट्राचार बिरुद्धका कार्यहरुलाई अझ प्रोत्साहन दिनु र नेपाली नागरिकहरुलाई यो मुद्दामा दायित्वबोध गराउनु । हेर्नुहोस प्रधान न्यायाधीशको प्रतिक्रिया यो भिडियोमा: यो सानो […]