अधिकार (हक) र जिम्मेवारी – एकै रथका दुई पांग्रा हुन्। कुनै पनि विवेकशील नागरिकले हरेक पल यी दुवैलाई साथ-साथै प्रयोग गरिरहन्छ। यी १२ मन्त्रहरु तपाईँ पनि प्रयोगमा ल्याउनुहोस् – मेरो शुभकामना छ।
- १) मन लागेको बोल्न पाउनु मेरो हक हो। के बोल्ने, कुन बेला बोल्ने वा सुन्ने यो जान्नु मेरो जिम्मेवारी हो।
- २) चिताएका सबै प्राप्त गर्न खोज्नु मेरो अधिकार हो भने प्राप्त गरेको कुरालाई संरक्षण गर्नु मेरो जिम्मेवारी हो।
- ३) एक्लो जीवन अाफु खुशी बाँच्न पाउनु मेरो हक हो भने समाजिक प्राणी पनि बन्नु मेरो जिम्मेवारी हो।
- ४) मन लाग्या गर्न पाउनु मेरो हक हो भने त्यसले ल्याउने परिणामको उत्तरदायित्व लिनु मेरो जिम्मेवारी हो।
- ५) मेहनतको फल लिन पाउनु मेरो हक हो भने लिएको फलको सदुपयोग गर्नु मेरो जिम्मेवारी हो।
- ६) जो कसैलाई पनि माया गर्न पाउनु मेरो हक हो भने अाफुलाई जोगाई राख्ने श्रोत (वातावरण, समाज, परिवार) लाई पनि माया गर्नु मेरो जिम्मेवारी हो।
- ७) जुन सुकै नेतृत्व चुन्नु मेरो हक हो भने सहि
Continue reading तपाईँका १२ अधिकार (हक) जुन जिम्मेवारी बिना अधुरै रहन्छ