समाजमा परिवर्तन खोज्नु हुन्छ भने आजै देखि यी शब्द प्रयोग नगर्दा बेश हुन्छ कि ?
नेपाल बदल्नु भन्दा पहिले आफै बदलौँ!
कहिल्यै नभन्नु
- धोती
- भोटे
- काँठेँ
- मधिसे
अरुलाई यसो भन्दा अाफै गिरिन्छ !
[ यस्तै अरु केहि शब्द हरु तपाईलाई थाहा छ जसले हाम्रो अात्मसम्मान गिराउँछ भने तल थप्नु है! ]