अब कस्को राज नेपालमा ? (Who will rule Nepal now)

 

Nepal in the world

ईतिहासको पाना पल्टाउदाँ यसो रहेछ नेपाल (को भुभाग) लाई राज गर्ने हरु –

  • उहिले किराँतीको राज………
  • ५०० बर्ष अघि लिच्छिभीका राज
  • ३०० बर्ष अघि मल्लका राज
  • २०० बर्ष अघि गोर्खालीको राज
  • १०० बर्ष अघि राणाका राज
  • ५० बर्ष अघि शाह बंशका राज
  • अहिले – असक्षमका राज
  • अब पालो कसको ?

अर्कै जात बर्ग वा वंशको? कि अर्को धर्मको ? अझ कि अर्कै मुलुकको ?

म भनुँ ?

अबको पालो हामी आम नेपालीको ! एक पछि अर्कोको पछि कत्ति लाग्ने ? हामी मिलीजुली “नेपालीको राज्य ” बनाए कसो होला?

नत्र फेरि कुनै अर्को जाती, समुदाय, बर्ग वा अरु नै देशले राज गर्नेछ यो देशमा। ईतिहासको पाना पल्टाउदाँ यहिँ बताँउछ।

• अब ईतिहास बदल्ने हो भने योग्यताको भरमा नेपालीले नै राज गर्ने ब्यवस्था ल्याम् नत्र पहिले जस्तै होला है  – अरु कसैको राज !

 

धन्यवाद !

नेपालीहरुले नै राज गर्ने एउटा तरिका यो पनि हुन सक्छ है । पढ्नुहोला लिकँ। 

 


असक्षम नेताहरुलाई हटाम्!

भाई फुटे, गवारँ लुटे

अँग्रेजीमा पनि पढ्नुहोस।

अस्ति म एकै दिनमा ५ भिन्ना भिन्नै आन्दोलन अवलोकन गर्न पुगेँ । दुईवटा जनजातीको, एउटा १६ साना दलहरुको, अनि बाउन-क्षेत्री समाज आदि र अन्तिममा समयमै संविधान बनाउनका लागि साझा युवा दवाव अभियानको । यी सबै देखे पछि म तल अल्लेखित केहि महत्वपूर्ण कुरामा विश्वस्त भएको छु:

• हामी को संग लड्दै छौं ? ( एक-अर्कासँग)

म वरिपरि हेर्छु – जो पनि नयाँ संघीय गणतन्त्रिक नेपालमा आफ्ना आधारभूत हक-अधिकार शुनिष्चित् बनाउनका लागि मार्न र मर्न तयार छन्। यी सबै मागहरु वैधानिक रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा म विश्वषस्त छु। यो त समाधान गर्न सकिने समस्या हो। खाली  हामीले एक अर्कालाई बुझ्न तयार हुनुपर्यो। आउनुहोस् बसेर संवाद गरौं । एक अर्कालाई सुनौँ – आफ्नो कुरा माथी नराखीकन। अनि विषयगत कुरामै केन्द्रित रही समस्या सल्टाऔं।
जस्तो कि:

  • तपाँईलाई जातीय, पहिचान वा अल्पमतको अधिकार चाहियो? अवश्य समाधान गर्न सकिन्छ।
  • अहिलेका शक्तिशाली जाती वा वर्गलाई आफू विस्थापित हुने डर भयो ? यो पनि सम्बोधन गर्न सकिन्छ।
  • हरेक संघिय राज्यमा समानता चाहियो ? यो पनि सुनिश्चित पार्न सकिन्छ।
  • राज्यहरुबिच श्रोत-साधन समान रुपमा बाँड-फाडँ गर्ने ? यो

Continue reading असक्षम नेताहरुलाई हटाम्!


To my friends in Nepali media, stay with us citizens

I posted this on Facebook and twitter:

To my #Nepal #media friends, its Time to start fresh. Please highlight other Nepalis rather than 601 & their Netas again. Do stay with us!

This is not a warning but a feedback. I believe this is what Nepali citizens are telling the media: The message is : Stay with us! (not with them)

Here is what I see. Nepal’s media is plagued with negativity, sensationalism and inconsistencies. It is obsessed with same old few incompetent personalities. Yes you may say this sells newspapers, that this attracts people. Sure it does. But the reality is that you are not ONLY running a business. You are also shaping the nation directly. Your opinions can take the nation forward or backward. Right now, citizens are losing trust in what they see in media. Once this trust is gone, they will move to some other medium, some other source.

Here are a few tips I suggest for you to win the citizens back while also inspiring them to serve their nation. Feel free to see this as a mere suggestion not a guide for you.
How about starting this trend by changing the concept of Headline

Continue reading To my friends in Nepali media, stay with us citizens


Retire the Netas ! असक्षम नेताहरुलाई हटाम् !

भाई फुटे, गवारँ लुटे

After attending 5 different protests on a single day, two by Jana Jati sangh, one by 16 “minor” parties, one by bahun-chhetri samaj etc, and one by youths who just want a constitution in time  here is what I believe now.

• Who are we fighting ? (Each other): 

Everyone I look around is fighting to make sure they can get their basic rights in the new Federal Republic of #Nepal. All these demands can be legitimately addressed. This is a solvable problem. We just have to show empathy towards each other. Lets sit down together and get a dialog going now. Lets listen to each other without defending each other. Lets stick to the point.
Isn’t the goal of all warring groups to live in peace, prosperity, dignity and harmony? Common sense can prevail even around all these seemingly differing demands.

  • Ethnic, identity or minority rights? can be solved.
  • Dominant tribes fear of repercussions or reverse-bias? can be addressed.
  • Equality under each federal state? can be ensured.
  • How to share wealth between states? can be easily shared.
  • Discrimination problems? Empathy, Empathy, Empathy (can be

Continue reading Retire the Netas ! असक्षम नेताहरुलाई हटाम् !