देशको लागि रुनु भा छ?

English Version here.
लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी, हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया,
नेपालीमा अनुवाद:  उज्वल थापा र बिजय सिवाकोटी

 नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाई‌ले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन ।  म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ ।

cryingfornepal

जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे। यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए।

त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न

Continue reading देशको लागि रुनु भा छ?


The Ant and the Grasshopper (the Nepal story)

Story of the Ant & the Grasshopper (picked it up from Facebook posts)

FIRST THE OLD VERSION STORY
The ant works hard in the scorching heat all summer building his house and laying up supplies for the winter.
The grasshopper thinks the ant’s a fool and laughs & dances & plays the summer away.
Come winter, the ant is warm and well fed. The grasshopper has no food or shelter so he dies out in the cold.

MODERN VERSION STORY (they are in Nepal)

The ant works hard in the scorching heat all summer, building his house and laying up supplies for the winter. The grasshopper thinks the ant’s a fool and laughs & dances & plays the summer away.

Come winter, the shivering grasshopper calls a press conference and demands to know why the ant should be allowed to be warm and well fed while others are cold and starving and calls for a Nepal Bandh with “Chakka Jaam (interrupt vehicle movement)” and lots of “tire burning” to protest this “Soshan (domination)”.

Kantipur TV, Image TV and Nepal 1 TV show up to provide pictures of the shivering grasshopper next

Continue reading The Ant and the Grasshopper (the Nepal story)


हामी पहिले नेपाली हौँ

हामी कसैको बाबुआमा होलौँ, त कसैको सन्तान, कसैको शिक्षक वा बिधार्थी होलौँ, कोई काँग्रस वा मावोवादी होलौँ, कोई मधिशे वा पहाडि होलौँ, कोई घुस खाने त कोई दिने होलौँ, कोई गाली गर्ने वा गाली सहने होलौँ, कहिले राम्रो होलौँ त कहिले नराम्रो होलौँ ।

जे भए पनि हामी पहिले नेपाली नै हौँ।

जब सम्म हामी नेपालीहरु एक आपसलाई बिश्वास गर्न थाल्दैनौ र एक जुट हुन्नौ, हाम्रो कुनै आत्मसम्मान रहन्न। हामी नेपाली एक भएर आगाडि बढे के गर्न सकिन्न र?

Unity-with-diversity-low quality