नेपालको भारत र चीन प्रति कस्तो नीति -सम्बन्ध हुनु पर्छ? What kind of foreign policy should Nepal have with its neighbors?

नेपालको लागि २१ वौँ शताव्दी सापेक्ष परराष्ट्र नीति, “उत्तर दक्षिण नीति”

पहिलो पल्ट प्रकाशित :  २०७२ साल  (2015 AD)

Read in English

Nepal center of the world mapसन् २०५० सम्ममा संमृद्धिका हिसाबले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत क्रमश: पहिलो र तेस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ।  नेपालको अहिलेको गति, भताभुंग नीति र नेतृत्वमा छिमेक प्रति देखिएको अन्योलपन हेर्दा नेपालको सामू एकातिर अाफ्नो अस्तित्व नै रक्षा गर्नुको चुनौती छ भने अर्कोतिर दुबैको अपार सम्पन्नताको लाभ पाउने अपार अवसर छ।

ऐतिहासिक कालदेखि नेपालले बडो संयमका साथ भारत र चीनलाई सम्हालेर आफ्नो सार्वभौमिकता जोगाउंदै अाएको छ। विश्वका सफल मुलुकहरुले अाफ्नो विदेश नीतिलाई आफ्नो मुलुकलाई  संमृद्ध बनाउनेतर्फ जोडेका हुन्छन् जसलाई हासिल गर्न अन्तरनिर्भरता, रणनीतिक मित्रता तथा समस्याको सामयिक र उचित सम्बोधन गर्ने नीतिमा निकै ध्यान दिने गर्छन्। तर विगत २०औं शताब्दीदेखि नेपालको विदेश नीति, त्यसको ठीक विपरित, विरोधाभासपूर्ण र प्रतिक्रियात्मक रहिआएको छ।  नेपालका तत्कालीन शासकहरुले निम्त्याएका कैयौं प्रत्यक्ष तथा अप्रत्यक्ष विदेश हस्तक्षेपले नेपालको समृद्धितर्फको यात्रामा असर गर्यो। अहिले भैरहेको नाकाबन्दीले देखिएको असरबाट हाम्रो दशकौंदेखिको विदेश सम्बन्धको बेवास्ताको प्रतिफल हामीमाझ उजागर गर्यो। नेपाल अहिले शक्तिशाली छिमेकीहरुका वीच एक परनिर्भर, अस्थिर तथा गरीब मुलुकको

Continue reading नेपालको भारत र चीन प्रति कस्तो नीति -सम्बन्ध हुनु पर्छ? What kind of foreign policy should Nepal have with its neighbors?


Letter to my Indian friend

I invite you to send/share this message to your friends).

My dear Indian friend,
I wish you a happy new year ! May the coming days bring warmth, peace and prosperity to you and your near-dear ones! I hope you had a great year. Unfortunately it was a year to forget for me.

The second and more depressing event for us has been for the past few months (since September 23), I along with 28 million Nepalis have been enduring a life with little or no fuel which used to come through India but doesn’t come now. Since fuel is the primary means through which other basic necessities rely upon to be transported, we have been in a state of shock for months. To put things bluntly, I believe there is a ‘unofficial’ economic blockade on us going on, sadly ‘led’ by and puzzlingly “denied” by the Indian government.Things are getting much worse day by day. I find little of everyday necessities and even when I do, it just gets pricier every week. Even some life-saving medicines are now scarce. I worry for many fellow citizens with health issues who may not get help

Continue reading Letter to my Indian friend


The “North-South” Doctrine: 21st century relevant foreign policy to build a prosperous Nepal by 2050

“By 2050 A.D, a “poor” Nepal will not survive between the two most prosperous, powerful nations on Earth.

To ‘exist’, Nepal must transform into a prosperous nation by then.”

नेपालीमा पढ्नु होला यहाँ  

Nepal center of the world map

 

By 2050 AD, Nepal’s northern neighbor China is projected to be the most prosperous nation in the world and India in the south is expected to become the 3rd most prosperous. Hence Nepal in between them, has an existential crisis and at the same time an immense opportunity.

Throughout its history, Nepal has delicately and pragmatically dealt with India and China to preserve its sovereignty. All successful nations tie their foreign policy closely with building their own prosperity by focusing on interdependence, multi-alliances and by responding (as opposed to reacting). On the contrary, since the last 20th century Nepal’s foreign policy has been a contradiction, swinging wildly between dependency and reactionary. Nepal’s various rulers in this last century invited multiple direct-indirect foreign

Continue reading The “North-South” Doctrine: 21st century relevant foreign policy to build a prosperous Nepal by 2050


कस्तो सिद्धान्तले २१ औं शताब्दीमा संमृद्ध नेपाल बनाउने शक्ति हाँक्नेछ?

ideology image pragmatic reforms

विवेकशील नेपालीको अध्ययन टोलीले दलको आरम्भ अगावै देखि नै ‘नेपालीको सपना के हो र त्यो कसरी हासिल हुन्छ?’ भन्ने प्रश्नको सेरोफेरोमा काम गर्दै अाएको छ। हामीले हिमाल देखि पहाड र फाँट सर्वत्र फैलिएका घरआँगन चहार्यौँ र विविध क्षेत्रका मानिसहरुको राय लियौँ। मुलुकबाहिर रहेका नेपालीहरुसंग पनि परामर्श गर्यौँ र तत्-पश्चात एउटा निचोडमा पुग्यौं।

विभिन्न अाम मानिससँगको उठबस, भलाकुसारी, बहस, छलफलले के देखायो भने नागरिक, समाज र राज्य बीचको अन्तरसम्बन्धले नै देशको विगत, वर्तमान र भविष्य निश्चित गर्दोरहेछ। अर्थात् नागरिक, समाज र राज्यबीच अन्तरनिर्भरता हुन्छ र यी एक अर्काका परिपूरक हुन्छ। जति पनि राष्ट्रहरुले विकासमा फड्को मारेका छन्, तिनमा यी तीनै शक्ति बीच सहकार्य, सहअस्तित्व र सन्तुलन हुन्छ। जुन राष्ट्र पिछडिएका छन् त्यहाँका नागरिक, समाज र राज्यबीच पर्याप्त सहकार्य, सहअस्तित्व र सन्तुलन हुदैन।  विडम्बनाको कुरो, पछिल्ला केही शताब्दीमा हाम्रो नेपाल अाफै पिछडिएका राष्ट्रको उदाहरण बनेको छ।

जब नेपाली समाजले ठीक र बेठीक नछुट्याई देखावटी अल्पकालीन हितलाई प्राथमिकता दिन्छ तब समाजमा सत्य र असत्य, ठीक र बेठीक बीच अन्तर बढ्दै जान्छ। समाजले यदि सामाजिक हितभन्दा व्यक्तिगत हितलाई मात्र प्राथमिकता दिन्छ

Continue reading कस्तो सिद्धान्तले २१ औं शताब्दीमा संमृद्ध नेपाल बनाउने शक्ति हाँक्नेछ?


How to distinguish between a leader or ruler in Nepal ?

Here are some differences I have noticed between our Nepali rulers stuck in 19th/20th century status quo and the 21st century relevant leaders that Nepal probably wants.

What we have:
Rulers

What we seek:
Leaders

Romanticizes on 19th & 20th century ideologies without evolving. are pragmatic and willing to change views when proved by facts and research
Believe in ‘Win – Lose’ Believe in ‘Win -Win’
Teaches followers to ‘follow’ Mentor followers to ‘lead’
Transparency is ‘dreaded’ Transparency is ‘compulsory’
Accountable to only ‘followers’ Accountable to ‘citizens’
Response style: “beat around the bush Response style: Straight to the point .
Over-promises, under-delivers Under-promises, over-delivers
Good speeches Good outcomes
Divide and rule Unite and

Continue reading How to distinguish between a leader or ruler in Nepal ?