के हामीले काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउन सक्छौ ? Read in English. Also you can download this in pdf
धेरै अघिदेखि मैले यो प्रश्नमा चिन्तन गर्दै आएको छु। म यो शहरलाई माया गर्छु, मलाई थाहा छ तपाई पनि गर्नुहुन्छ। जब म बिगत र वर्तमानका चुनौती र अवसरहरुको बारेमा चिन्तन गर्छु, म अकल्पनीय वृद्धि र विकासको सम्भावना बोकेको शहर देख्छु| हरेक गल्ली, टोल र चौबाटोमा अनगिन्ति अवसरहरू देख्दछु। अहिले म काठमाडौँ-५ बाट संविधान सभा निर्वाचनमा उम्मेद्वारको रुपमा उठेकोले यस क्षेत्रको लागि मेरो स्प्रष्ट मार्गदिशा संग्रहित गरेको छु | निश्चय नै जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व मिलेर नै बन्छ हाम्रो शान्त सम्वृद्ध काठमाडौँ- ५!
म काठमाडौँ क्षेत्र नम्बर-५ बाट सभासद्को रुपमा निर्वाचित भएँ भने निम्न कामहरुको पहल गर्नेछु। यसरी फेरि काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउछौँ !
१. संबिधान तु बनाम् स्थानीय शासनमा जाम
२. आफ्नो सडक – आफैं बनाऔं
३. समयमा नत्र सरकारी काम सित्तैमा
४. हरियो टोल – बलियो टोल
५. गाडी भन्दा साईकल चाडो हुने टोल
Continue reading काठमाडौँ -५ को उज्ज्वल भविष्यको लागि उज्वल