फेल हुने चान्स छ किन राम्रो काम गर्ने ?

 

भने पछि राम्रो काम हामीले शुरु गर्नु हुन्न किन कि अरू अाएर भत्काई दिई हाल्छ ?
बागमती सफा गर्न जानु हुन्न किन कि कोहि अरुले फोहर बनाई दिई हाल्छ ?
बन्द खोल्न जानु हुन्न किन कि कोहि अाई फेरि बन्द गरि दिई हाल्छ ?
देश बचाउन किन जाने? हामीले बनायौँ भने पनि कोहि अरुले फेरि बिगारी दिई हाल्छ नि ?
कि कसो?

नराम्रो काम गर्नेहरुले हाम्रो यस्तै मनशायको फाईदा लिई राखेका छन् ।
सबै उहि ड्याङ्गको मुला हो भन्नु सजिलो छ। तर राम्रो र नराम्रो छुट्टाउन सक्नु एक विवेकशील नेपालीको गुण हो।


अलिकति सन्काहा त हुनैपर्छ

अलिकति सन्काहा त हुनैपर्छ  – अश्विनी कोइराला (कान्तिपुरको साप्ताहिकमा प्रकाशित भएको लेख)।
शुद्दताको लागि केहि शब्दहरु परिवर्तन गरिएको छ।

———

अरूभन्दा फरक हुन खोज्ने मान्छेलाई समाजले सन्काहा भन्छ। यस्ता मानिसको या त धेरै आलोचक हुन्छन् या त धेरै फ्यान फलोअर। उज्वल ५५२ यस्तै सन्काहा युवामध्ये एक हुन्। स्याङ्जाको सामान्य परिवारमा जन्मिएका यी युवा छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भएदेखि नै फरक काम गर्न रुचाउँथे। कतिसम्म भने बेलायतबाट लिइएको ए लेभलको अंग्रेजी साहित्यको परीक्षामा उनले अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए। शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षाबोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अंकमा पास गरेर पठायो। केही समयपछि अमेरिका पुगेका उज्वल मल्टाइ-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहुडटकमसम्म पुगेका थिए। यद्यपि उनी जागिर नै नखाई नेपाल फर्किए। कहिले बन्दविरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्वल अहिले ‘विवेकशील नेपाली’ का नाममा युवाहरूलाई संगठित गरिरहेका छन्।

तपाईंको नामका पछाडि ५५२ नम्बर छ, यो थर हो ?

यो मेरो विद्यालयको नम्बर हो। जसरी प्रहरी, सेनामा नम्बरका आधारमा मानिसको चिनारी हुन्छ, मेरो पनि त्यस्तै नम्बर हो। परिचय दिँदा नाम पछाडि थर किन भनिन्छ वा लेखिन्छ ? अरूले किन यसमा चासो दिन्छन्, त्यो मैले अहिलेसम्म बुझेको

Continue reading अलिकति सन्काहा त हुनैपर्छ


No representation without our constitution ! Goodbye!

No representation without my constitution

An open letter to 601 and your masters who failed Nepal from 28,000,000 Nepali like you and me.”

“You the 601 and the ones who you follow,
From this day, none of you, I repeat none of you, will have my representation, either in this election or ever again.

I am an alert, honest Nepali. Nepal is my country, therefore is my responsibility.  I know what is right and what is wrong.  And you all are so wrong!

You robbed 91,000,000,000, yes 91 billion rupees from nearly 30 million of us, (that is Rs 3,000 from each of us) by taking 4 years to finish a job you promised to complete in 2. In the end you gave us nothing except anguish, anger, hate, disunity and hopelessness ! Are you not ashamed at giving us such a return on our investment !

We sent you to finish making the constitution , not to turn 3 million Nepali sisters

Continue reading No representation without our constitution ! Goodbye!


सरकार पाल्ने मात्र होईन अब जवाफ पनि मागौँ ! कर तिर्ने मात्र होईन, अब परिणाम पनि खोजौँ !!


सरकारका प्रतिनिधि कराँउछन्,

“जिम्मेवार नागरिक बन्नुहोस् कर तिर्नुहोस्! तपाईले नै कर नतिरेकैले हाम्रो देश गरीब बनेको छ”

यो सुन्दा त लाग्छ हामी आम-नेपालीले करै तिर्दैनौं हँ। हामी सबका-सब चोर रे !
तर यो सरासर गलत र भ्रामक प्रचार हो। सत्य त यो हो कि यो देशलाई नै पालिरहेका छौँ हामीले!

कसरी भनि सोध्नुहोला…
हामीले हरेक पटक केहि किन्दा त्यसको केहि हिस्सा सरकारलाई कर तिरेकै हुन्छौं।
जस्तो कि:

  • 🇳🇵जन्मनु अघि देखि मरे पछि सम्म पनि हामी कर तिर्दै आएका छौँ । गर्भवती आमाले खाने औषधि देखि मरे पछि लाउने कात्रो समेतमा हामीले कर तिरेका हुन्छौं !

    🙏🏽मोटर बाईक, गाडी, माईक्रोबस वा ट्याक्सी चढ्नु भो भने त्यसमा लाग्ने पेट्रोलको १३% कर सरकारलाई जान्छ जुन तपाईकै भाडाँबाट तिरेकै त हो।

    🙏🏽खाजामा म:म खानु भो ? त्यसमा पनि कर तिर्नु भो भ्याटको रुपमा होस् वा त्यो बनाउने तत्वमा लागेको करको रुपमा

Continue reading सरकार पाल्ने मात्र होईन अब जवाफ पनि मागौँ ! कर तिर्ने मात्र होईन, अब परिणाम पनि खोजौँ !!


If you hang around shit long enough, you start to smell shit.

Leadership 101: “If you hang around shit long enough, you start to smell shit.”

If you are a politician (or someone trying to lead society) in today’s Nepal, let me remind you of the obvious, above.

Many politicians whine about how they are actually “good guys stuck inside a bad system”.
Give us a freaking break! Sure, you may be a good person inside, but know this, you definitely will smell shit when you are all around shit. If you want to call yourself a leader, first learn to become one.

Leaders don’t complain.
Leaders don’t make excuses.
Leaders don’t make themselves pitiable.
Leaders don’t linger around in a system that is corrupt, evil and full of despots.
Leaders step out and build an alternate system. So don’t play that “wronged child” role. Nepali citizens don’t owe you anything. Nepali citizens expect you to lead, not whine. We expect you to be bold, not hide behind the shades of grey and wait for us to forget your shortcomings once more. That’s treachery.

So if you still want to hang around shit,  you will start stinking pretty bad. So If you don’t want not,

Continue reading If you hang around shit long enough, you start to smell shit.