१२ नेपाली शव्दहरु यो बर्ष नेपालका राजनितिज्ञहरु र विज्ञहरुले धमिलाएका र गनाउने बनाईएकाछन्। यीनैहरुलाई पखाल्न बर्षौ लाग्ने छ।
- सहमति
- प्याकेज-डिल
- स्वभाद्रपूर्ण
- वार्ता
- सर्वसत्तावाद
- सर्वसम्मति
- भागवन्डा
- अनुसन्धान समिति
- प्रभु
- नेता
- लोकतन्त्र
- युवा
१२ नेपाली शव्दहरु यो बर्ष नेपालका राजनितिज्ञहरु र विज्ञहरुले धमिलाएका र गनाउने बनाईएकाछन्। यीनैहरुलाई पखाल्न बर्षौ लाग्ने छ।
म अहिले एउटा नया राजनितिक मञ्चमा आवद्ध छु। हेरक ‘विवेकशील
नेपाली’ सदष्यले यी तल लेखिएका मुल्य-मान्यता आत्मसात गर्ने संरचना बनाउँदैछौँ।
:)
बिस्तृत जानकारीको लागि विवेकशील नेपाली मञ्चको वेबसाईट
leadnepal.com हेर्नुहोला।
‘विवेकशील नेपाली’ मञ्चको संगठनिक संस्कारको थालनीको लागि यी मार्गदर्शनका केहि मुल्य मान्यता (मन्त्रहरु):
I am now involved with ‘Vivekshil Nepali’ or ‘Common Sense Nepali’ platform, a new political force we are building in Nepal . Here are our organizational VALUES which each member is expected to endorse, then rise above and beyond in implementing them in their daily lives.This is a draft. Do give in your opinion to make it better. So here it is:
VivekShil Nepali
(Common Sense Nepali) Platform mantras:
(To drive the organizational culture and guide our
thoughts and actions)
Our Mantra: Common Sense
[Source: inspired from http://www.keepholdings.com/culture/]