Whynepal.com » inspiration http://www.whynepal.com Nepal doesn't need to change. We do. Fri, 02 Sep 2011 11:23:17 +0000 en hourly 1 http://wordpress.org/?v= Nepalis helping Nepalis /inspiration/nepalis-helping-nepalis/ /inspiration/nepalis-helping-nepalis/#comments Fri, 29 Jul 2011 07:14:11 +0000 Ujwal /?p=2639

No related posts.

]]>
/inspiration/nepalis-helping-nepalis/feed/ 0
देशको लागि रुनु भा छ? /inspiration/my-country-my-responsibility/ /inspiration/my-country-my-responsibility/#comments Wed, 15 Jun 2011 14:18:49 +0000 Ujwal /?p=2519 Continue reading ]]>

Nepal flag नेपालको राष्ट्रिय झण्डा

देशको लागि रुनु भा छ ?

लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी , हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया
नेपालीमा अनुवाद:  उज्वल थापा र बिजय सिवाकोटी
Read the original English Version here.

नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाई‌ले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन ।  म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ ।

सर्वप्रथम त म मेरो देश कोरियाको बारेमा केही भन्न चाहन्छु जसले गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न सजिलो हुन्छ । झण्डै साठी बर्ष अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख भन्दा बढी कोरियालीहरु मारिए र कोरिया बिश्वको सबैभन्दा गरिब मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन अवस्थामा गुज्रिरहेको थियो । त्यसमाथि सरकारी कर्मचारीहरु एक नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन-प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई दर्जामा बिभाजित थियौं याङबान (माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) । त्यति बेला कोरियालीहरु जापान, ताईवान, नेपाललाई हेरेर ईर्स्या गर्थे। हामी बाँच्नको लागि जे गर्ने पनि तयार थियौं ।  यस्तो कठोर समयमा कोरियालीहरुले अब हामी समृद्ध हुनुपर्छ भनेर समाजको यो विभाजनहरु त्यागेर देशलाई अग्रगांमी बिकास तर्फ धकेल्न कोशिश गरे ।

जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे।   यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए। त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानहरु। उनीहरुले कमाएर पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो। १९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे, त्यहाँका कोईलाखानीमा काम गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे, “हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“ उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए, “कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । ”

यसरी अमेरिकामा बसी आएका धेरै कोरियन वैग्यानिक र ईन्जिनिएरहरु पनि बिस्तारै कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर, “कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”। अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै काममा अगाडि लागिरहे। हरु उनीहरुले आफ्नोलागि मात्र होइन, देश आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु-आमाका जमानाका कोरियनहरु सबैले आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे । दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु आफ्नो बच्चालाई दुध खुवाउँदै  कल-कारखानामा काम गर्थे । आफ्ना बच्चालाई कसरी कठोर मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ सिकाउँथे । यसैको ज्वलन्त परिणाम अहिलेको समृद्ध कोरिया हेर्नुहोस् ।

नेपाली हो, के तपाईंहरुले आफ्नो देशको लागि रुनुभएको छ ? मैले त सुनेको छु नेपाली युवाहरुमा देशप्रति माया नै छैन। मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट सधैँको लागि छोडेर जान चाहन्छन् किनकि उनीहरु यहाँको जातभात मन पराउँदैनन या यहाँको गरिबीबाट भाग्न चाहन्छन्, या यहाँ आफ्नो भविष्य देख्दैनन् यहाँ। तर यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश कि आफै अगाडि लम्केर देशको सेवा गर्नु।

मेरो एउटा सपना छ, म कुनै दिन पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी, भोकमरी, जड चलनबाट मुक्ति दिनेछु।  नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर, मेरो यो बिश्वास झन बलियो बनेको छ।

जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र स्कुल जाने अवसर पाउँदैन। जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा। यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल-बच्चाको हेरबिचार मात्र होइन, खेतमा दिनभरि काम गर्नु पर्छ जब कि उता उनका श्रीमान् चाहिँ केही नगरी चाहारेर हिंडछन्, यस्तो समाज जहाँ एक पाँच बर्षिया नाबालाक आफ्नो पेट पाल्न ईट्टा भट्टीमा देनभरि ईट्टा बनाउन बिवश छ ।

नेपालको बास्तबिकता हेर्दा त मलाई कहाली लाग्छ तर यसैबाट मेरो सोच अझ दृढ बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु धर्मावलम्बी हुनुहुन्छ । तर तपाईंका करोडौं भगवानहरुलाई जति पुजे पनि केही हुनेवाला छैन यदि तपाईंले अहिल्यै कुनै ठोस कदम उठाउनु भएन भने । पुजेर होइन गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु।

नेपाल र तपाईंको भविश्य सुनिश्चित गर्नको लागि आजको आवश्यकता भनेको केही गर्नु नै हो । तपाईंले जसरी भगवानप्रति माया र भक्ति देखाउनु हुन्छ,  त्यसरी नै आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस् अब। तपाईंलाई थाहा नै छ कि यो देशका भगवानहरु खुशी तब हुन्छन् जब तपाईं आफै देशको बिकास र समृद्धिमा लाग्नुहुन्छ ।

त्यसैले बिन्ती गर्छु, आफ्नो देश र छिमेकीलाई माया गर्न थाल्नुहोस् । आफ्नो बच्चालाई देशको माया गर्न सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन थाल्नुहोस् । नेपालको लागी रुने को हुन्छ र आखिर ? तपाँई नै! यी बिशाल हिमालयको अन्तरआत्मालाई आदर गर्ने अनि विश्वकै एकमात्र किसिमको झण्डालाई बोक्ने को हुन्छ त आखिर ?
तपाईंले नै बोक्नु पर्छ नेपालको उज्यालो भविश्य बनाउने जिम्मेवारी। तपाँईको देश, तपाँईकै जिम्मेवारी हो ।

नेपालको जय होस् ।

Related posts:

  1. म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी)
  2. Feel the rage of the Nepali youths…
  3. हामी पहिले नेपाली हौँ

]]>
/inspiration/my-country-my-responsibility/feed/ 3
हामी पहिले नेपाली हौँ /inspiration/wearenepalifirst/ /inspiration/wearenepalifirst/#comments Wed, 08 Jun 2011 16:44:16 +0000 Ujwal /?p=2496 Continue reading ]]> हामी कसैको बाबुआमा होलौँ, त कसैको सन्तान, कसैको शिक्षक वा बिधार्थी होलौँ, कोई काँग्रस वा मावोवादी होलौँ, कोई मधिशे वा पहाडि होलौँ, कोई घुस खाने त कोई दिने होलौँ, कोई गाली गर्ने वा गाली सहने होलौँ, कहिले राम्रो होलौँ त कहिले नराम्रो होलौँ ।

जे भए पनि हामी पहिले नेपाली नै हौँ।

जब सम्म हामी नेपालीहरु एक आपसलाई बिश्वास गर्न थाल्दैनौ र एक जुट हुन्नौ, हाम्रो कुनै आत्मसम्मान रहन्न। हामी नेपाली एक भएर आगाडि बढे के गर्न सकिन्न र?

नेपाली केटाकेटी एउटा कुरा हेर्दै

Related posts:

  1. देशको लागि रुनु भा छ?

]]>
/inspiration/wearenepalifirst/feed/ 0
Tomorrow I ain’t giving up on Nepal /thought-provoking/not-giving-up-on-nepal/ /thought-provoking/not-giving-up-on-nepal/#comments Tue, 07 Jun 2011 17:33:24 +0000 Ujwal /?p=2486 Continue reading ]]> Upper Mustang in Nepal

What is going to happen in Nepal, tomorrow? or in 3 months ?

I will still wake up, around the same time, and smell the same cool, calm, fresh air in the morning, like I did today morning. Tomorrow, I will still be hungry to grab my food, and focus on what my family is going through and how to bring smiles in their faces. I will still obsess about how to make their lives better. AND I will still be angry and distracted after reading the morning news, wondering how the heck do I protect my future in the poorly managed Nepal.

As I head out the door, I will stay confused trying to figure out how to become a solution, instead of being part of a problem. How do I, a single Nepali in this vast sea of discontent, transform this gloomy, negative skies I walk around, into a positive sunshine? How do I walk high with dignity despite all these burning rage I feel?

Tomorrow, like today, I continue to spend my day, taking care of my family, making my family proud. I continue to make sure, that I live in peace and in safety here. I will continue to believe in and protect my freedom to do what I want in my country, without hurting any other person. No matter the cost, I will continue to protect this birth-right. When others see no progress, or slow progress, I will simply tell them, “I am a long distance marathon runner, not a hundred meter sprinter.”

And as the day moves ahead, I will keep looking around for Nepali with common sense to work with, to make this a place I want to live in. Any one who believes that, “This is my country, therefore my responsibility”. I will continue to feed my inner conscience with positive deeds that inspires others, when ever I get a small opportunity Come tomorrow, I continue searching others who wants to bear this collective responsibility to unite Nepalis and make us all prosperous.

And when I will come back home tired, I will have traveled a bit further, a bit stronger, bit wiser perhaps. Just before I sleep, I will again repeat at myself in front of the mirror, “I am the master of my fate, I am the captain of my soul, and I am here to make a difference.

And when I go to sleep with my family safely around me, I will still dream, and dream big; “Tomorrow, I ain’t giving up on Nepal. Tomorrow, I start again; stronger!

.

Related posts:

  1. Republic ? Nepal ? Gross National Happiness ?
  2. stability and people
  3. Global Nepali Citizenship

]]>
/thought-provoking/not-giving-up-on-nepal/feed/ 0
38 Life Lessons I’ve Learned in 38 Years /inspiration/life-lessons/ /inspiration/life-lessons/#comments Sun, 01 May 2011 03:51:10 +0000 Ujwal /?p=2301 Continue reading ]]> No I am not 38 yet :)
Today I leave you with these thoughts written by someone I get inspiration from, Leo Babauta.  Happy birthday Leo. Enjoy the link below.
http://zenhabits.net/38/

Here is an excerpt, if you wanted to know what Leo is talking about…

1. Always swallow your pride to say you’re sorry. Being too proud to apologize is never worth it — your relationship suffers for no good benefit.

2. Possessions are worse than worthless — they’re harmful. They add no value to your life, and cost you everything. Not just the money required to buy them, but the time and money spent shopping for them, maintaining them, worrying about them, insuring them, fixing them, etc.

3. Slow down. Rushing is rarely worth it. Life is better enjoyed at a leisurely pace.

4. Goals aren’t as important as we think. Try working without them for a week. Turns out, you can do amazing things without goals. And you don’t have to manage them, cutting out on some of the bureaucracy of your life. You’re less stressed without goals, and you’re freer to choose paths you couldn’t have foreseen without them.

5. The moment is all there is. All our worries and plans about the future, all our replaying of things that happened in the past — it’s all in our heads, and it just distracts us from fully living right now. Let go of all that, and just focus on what you’re doing, right at this moment. In this way, any activity can be meditation….

(and here is 33 more)….

No related posts.

]]>
/inspiration/life-lessons/feed/ 0
My wishes for you this Nepali new year 2068 /inspiration/my-wishes-for-you-this-nepali-new-year-2068/ /inspiration/my-wishes-for-you-this-nepali-new-year-2068/#comments Wed, 13 Apr 2011 16:07:48 +0000 Ujwal /?p=2145 Continue reading ]]>

Here are my wishes for you in  this coming 2068 Bikram Sambat (Nepali year).

I hope in 2068, you will steal more. Steal more time for yourself to reflect, pause and to try to understand why you are here, what makes you happy.

I hope in 2068, you will break some rules. Break the norms set by others, the society, the mobs or the lizard brain who tell you what you should do and should not. Follow your inner conscience. May this be your moral compass.

I hope in 2068, you will pick a few fights. Fight against “small”  injustices that you see around everyday (maybe on your way to work). Fight to enforce that nagging traffic rule problem that you hated, perhaps (in your city).

I hope in 2068, you will be garlanded with shoes or hit with tomatoes. Dare to do something disruptive, that scares the people who cling to status quo or to dogma. Let them humiliate you since they are scared that you are going to win. These are just desperate measures.  Know that when they seek to humiliate you as such, you are closest to winning.

I hope in 2068, you will contemplate death regularly. To accept every day that you are eventually going to die,  makes you realize what your true priorities in life are. What would you prioritize, if  you only had a month more?

I hope in 2068, you will sell your house and your couch and travel! Our dependence on our material belongings in life has handicapped us. With this money, have the guts to go round the world with some one you care about. Take the year off. I hear, PhD’s on life are often learned on such journeys. After all that’s the only PhD worth caring about, isn’t it ? Mastering life.

I hope in 2068, you will go hungry and become wealthy. Show your will by simply getting back in shape or resolve go on a hunger strike for a worthy cause. Your health is your wealth. And your community’s health is also your wealth.

I hope in 2068, you will spend most of your savings. What for? For a new business or a venture, you finally decided to start. Help create jobs. Show the rest of the industry a better way to solve problems. Or decide to help organize a movement that will break cartels, segregation or corruption.

I hope in 2068, you splash all your (dirty-raw) thoughts into a blog or a diary for the world to see. Show the world your unique beauty with all your imperfections. Those who mind don’t matter, Those who matter, don’t mind.

I hope in 2068, you will decide to leave a big dent in the environment you live in. Isn’t your life worth leaving a footprint before you leave for ever? Ask yourself what sort of legacy are you leaving to your children. Change this environment before it scars you and your future.

I hope in 2068, you will die. Die the life you had led so far, following some one else’s way. And be re-born with the life you wanted to lead in your own way.

I hope, now you will steal some of these thoughts to share them with your near and dear ones.

All the best,
Ujwal

Related posts:

  1. Happy New Year and an inspirational thought !

]]>
/inspiration/my-wishes-for-you-this-nepali-new-year-2068/feed/ 10
Fear is the cheapest room in the house /inspiration/fear-is-the-cheapest-room-in-the-house/ /inspiration/fear-is-the-cheapest-room-in-the-house/#comments Tue, 12 Apr 2011 03:34:34 +0000 Ujwal /?p=2121 Continue reading ]]> From the great Sufi Poet, Hafez

I wish I could show you when you are lonely or in the darkness, the astonishing light of your own being.

Love sometimes wants to do us a great favor: hold us upside down and shake all the nonsense out.

Your love should never be offered to the mouth of a stranger. Only to someone who has the valor and daring, to cut pieces of their soul off with a knife. Then weave them into a blanket to protect you.

Stay close to any sounds that make you glad you are alive.

Ever since happiness heard your name, it has been running through the streets trying to find you.

There are different wells within your heart. Some fill with each good rain, Others are far too deep for that.

Even after all this time the sun never says to the Earth, “You owe me”

There is no pleasure without a tincture of bitterness.

Fear is the cheapest room in the house. I would like to see you living in better conditions.

Taken from Paulo Coelho’s blog about “Hafez”

Related posts:

  1. Republic ? Nepal ? Gross National Happiness ?

]]>
/inspiration/fear-is-the-cheapest-room-in-the-house/feed/ 0
केहि उद्धमी उपदेशहरु /inspiration/advice-from-nepal-entrepreneurs/ /inspiration/advice-from-nepal-entrepreneurs/#comments Mon, 21 Mar 2011 02:36:30 +0000 Ujwal /?p=1813 Continue reading ]]>

“म प्रयास नै नगरेको भनेर पछुताउनु भन्दा बरु गल्ती नै गर्छु ।”

प्रबल गुरुङ, अन्तर्राष्ट्रिय फेसन डिजाइनर

“पर्यटन सपनाको उद्योग हो। तपाईंले सपना देख्नुपर्दछ र त्यसलाई बेच्नुपर्दछ।”

कर्ण शाक्य, काठमाडौं गेस्ट हाउस

“सरकार आएर तिम्रो जीवनलाई सजिलो बनाउला भनेर नपर्ख र अपेक्षा पनि नगर। यो तिम्रो जीवन र तिम्रो देश हो। त्यसलाई बिगार्न नदेऊ।”

अम्बिका श्रेष्ट, अध्यक्ष, द्वारिकाज ग्रुप अफ होटेलस्

“नयाँ प्रविधिको अध्ययन गर्नुहोस् र यदि त्यसले आफ्ना आवश्यकताहरुलाई पुर्ति गर्ने भए त्यसलाई अँगाल्नुहोस्।”

आनन्द बगारिया, निम्बस समुह

“राम्रो वित्तीय अनुशासन लागु गर र केन्द्रित भएर काम गर।”

वीरेन्द्र बस्नेत, बुद्ध एयर

“नेपालमा काठमाडौं मात्रै एउटै सम्भाव्य बजार होइन ।”

किरणकृष्ण श्रेष्ठ, नेपालय

“चुनौती भनेको व्यवस्थालाई कसरी परिवर्तन गर्ने जसले गर्दा असल मान्छे र विचारहरुले सम्मान पाउँछन्। युवा पुस्तामा असल मान्छे तथा असल विचारलाई पहिचान गरी उनीहरुलाई समर्थन गरी व्यवस्था बदल्ने अभिभारा आएको छ।”

योगेन्द्रमान शाक्य, नेपाल पर्यटन वर्ष २०११

“तपाईं व्यवसायमा हरेक चरणमा सिर्जनात्मक भई आफ्ना समस्याको समाधान खोज्नुपर्दछ विशेषगरी नेपालमा जहाँ मानिसहरु नयाँ विचार तथा परिवर्तनप्रति त्यति विश्वास गर्दैनन्।”

अनिल चित्रकार, सामाजिक उद्यमी

“आफ्नो लागि काम गर्ने मानिसहरु व्यवसायका सबभन्दा महत्वपूर्ण सम्पति हुन्। सबै कामदारहरुसँग राम्रोसँग सम्बन्ध राख्नु जरुरी हुन्छ किनकि अहम भएको एकजनाले पनि कामको प्रवि्र्कयालाई बिगार्न सक्दछ।”

किरण भक्त जोशी, इनसेसेन्ट रेन एनिमेशन स्टुडियो,

“सबै प्रर्किया जान्नु आवश्यक छ तर सबैमा हात हाल्दा व्यवसायमा अव्यवस्था सिर्जना हुनसक्दछ। व्यवसाय विस्तार हुँदै जाँदा आफ्ना सहयोगीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्न र उनीहरुलाई विश्वास गर्न सिक्नु आवश्यक हुन्छ।”

तासी सेर्पा, सेर्पा एडभेन्चर गिएर

“तौलिएर जोखिम उठाऊ र अरुको नक्कल गर्नुभन्दा आफै केही नयाँ कुरा सुरु गर किनकि नक्कल गर्ने व्यक्ति जहिले पनि जसको नक्कल गरिएको हो ऊभन्दा तल्लो स्तरको नै हुन्छ ।”

ज्ञानेन्द्रलाल प्रधान, हाइड्रो सोलुसन्स

“भर्खर उद्यम सुरु गरेको व्यक्तिले आवश्यक परेको बेलामा सबै किसिमको काम गर्न तयार हुनुपर्दछ।”

इच्छा बहादुर तामाँङ, सिभिल ग्रुप

“यदि आफुले सिर्जना गरेको सामानको गुणस्तरको बारेमा विश्वस्त छौ भने कोहीसँग पनि डराउनु पर्दैन।”

चन्द्र तिवारी, नीना एन्ड हेगर

“यो समय नै नेपालमा उद्यमी बन्नको लागि सबैभन्दा उत्तम समय हो।”

मीन बहादुर गुरुङ, भाटभटेनी सुपरमार्केट


तपाईँलाई यी उपदेशहरु मन परे अरु पनि छन्। ५० पानाको नेपाली उद्दमीको हातेपुस्तिका डाउनलोड गर्नुहोस सित्तैमा यहाँ - http://bit.ly/E4Nbook_nepali

धन्यवाद !

No related posts.

]]>
/inspiration/advice-from-nepal-entrepreneurs/feed/ 3
25 inspiring friends who are quietly making impact in Nepal /inspiration/25-inspiring-nepalis-i-know-making-impact-in-nepal/ /inspiration/25-inspiring-nepalis-i-know-making-impact-in-nepal/#comments Thu, 17 Feb 2011 17:13:07 +0000 Ujwal /?p=1571 Continue reading ]]> (These is just a small list and just my list. Please note there are thousands more that I don’t know or haven’t added. Please feel free to add your own list. lets appreciate good works and good people where-ever they are…) 

Bijaya Shiwakoti, Rabindra Maharjan, Vidhan Rana help coördinate Santi School project by building and running a school.

Sailesh Dhungana and friends have built a network, “Bikalpa” encouraging youths to get into responsible leadership career in politics and bureaucracy.

Ashutosh Tiwari, Jaya Burathoki, Sanjib Subba, Sagar Onta and friends are creating platforms for entrepreneurs who network, share contacts, seek advice and potential investments through Entrepreneurs for Nepal.

Hemendra Bohra is making an eco-friendly earth quake resistant house made of mud. No cements! Sorry no photos yet !

Ajaya Shiwakoti and friends are coordinating a Nepali youth pressure campaign to pressure politicians to concentrate on their job.

Kanchan Jha and his group are organizing an anti-drugs campaign in remote part of Eastern Terai region through Sano Paila.

Mona Aditya, Nimesh Ghimire , Pukar Malla and team is busy putting up a youth network called “Nepal ko Yuwa” giving a networking platforms for youths in and out of Nepal

 Sattya Media Arts Collective  is networking the artists and creatives together through their art initiatives,and positive media through Vent Magazine

Subhash Ghimire and friends are building a peace school building initiative in a remote part of Gorkha.

NayanTara Gurung Kakshapati and Bhushan Shilpakar and team creating soon to be world-class Nepali photographers through their guerilla initiatives, “Photo.Circle

Richard Bull in helping pioneering projects in “Die Nepal Bandh Die“, which was successful in helping bring thousands of people on May 6th 2010, Anti-Bandh rally in Basantapur, Kathmandu. His blog here. He also promotes the Great Himalayan Trail, an exciting all Nepal trekking trail through magnificent places you never knew in Nepal.

Robin Sitoula, Manish Jha with their dynamic team creating a new generation of youths who believe in entrepreneurship and a Nepali’s right to prosperity

Keshar Khulal (assistant Principal) still holds a clean inspiring reputation as an effective administrator/teacher/mentor at Budhanilkantha School after returning twenty years ago from the UK to teach back at the school he studied, fulfilling his promise made to his high school.

Julie West started theredsari.com project creating opportunities for small nepali business out of nothing.

Rabindra Mishra and team at Help Nepal Network are helping fund education and other grassroots initiatives in rural Nepal

Bibhav Acharya and his excellent volunteer team in Nyaya Health initiatives providing critical health services in Accham, remote western Nepal while keeping a transparent lean administration.

Nepali Bloggers and Face-bookers such as Nepa.li, Red Nepal, Nepali keti, guffadi, many Facebook and twitter friends and more…who bring critical thinking to the rest of us…

Do Add your friends and their projects to this list below!

If you want me to cover some one who has inspired you and a few other Nepali, do let me know by writing to me at uj@whynepal.com

Ujwal

Related posts:

  1. Prabal Gurung: Inspiring personalities from Nepal
  2. Quiet yet inspiring Nepalis!
  3. Kiran Joshi, Disney Animator, Animation studio founder in Kathmandu

]]>
/inspiration/25-inspiring-nepalis-i-know-making-impact-in-nepal/feed/ 16
Live simply, be an entrepreneur, change the world /inspiration/live-simply-be-an-entrepreneur-change-the-world/ /inspiration/live-simply-be-an-entrepreneur-change-the-world/#comments Thu, 06 Jan 2011 21:12:15 +0000 Ujwal /?p=1595 Continue reading ]]> Videos of two topics I am passionate about. To live simply and to build entrepreneurs:

1) Live simply

2) Become an entrepreneur

Enjoy!

——————–

3) Liked them ? here’s a bonus video:

“You are what you do, not what you say”

Share widely !

Related posts:

  1. interaction with Ambica Shrestha , social entrepreneur / Dwarika heritage resorts.
  2. Be simply good at what you do. Meet Chandra Maharzan

]]>
/inspiration/live-simply-be-an-entrepreneur-change-the-world/feed/ 0